शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउदै

काठमाण्डौं ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउन तयार हुनुभएको छ । जसमा सर्वोच्च अदालतले समयसीमा नै तोकेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएलगत्तै त्यसमा सहभागी विपक्षी गठबन्धनले मन्त्रिपरिषद् गठनबारे छलफल पनि थालेका छन भने सोमबार सर्वोच्च अदालतले आज दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो ।
कमेन्ट गर्नुहोस !