अर्घाखाँचीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १६ जना,भुमिकास्थान नगरपालिकामा ६ जना,शितगंगा नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा १ जना,पाणिनी गाउँपालिकामा १५ जना ,छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २५ सय ६४पुगेको छ भने पछिल्लो २४ घण्टामा १५ जना कोरोना मुक्त भएर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २३ सय ३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लाभरमा १ सय ९७ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६५ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close