छत्रदेव गाउँपालिकाद्वारा रुपन्देही र पाल्पामा बोयरजातको बाख्रा निर्यात

रुद्रमणि भुसाल/ अर्घाखाँची ।

अर्घाखाँचीको छत्रदेब गाउँपालिकको सृजनशिल महिला घास तथा बाख्रापालन समुह केरुङ्गगाले बोयर जातको बाख्रा रुपन्देही र पाल्पा पठाउन सुरु गरेकको छ ।झन्डै ४ बर्षको अबधिमा अर्घाखाँचीको सितगंगा नगरपालिका , पाणिनी गाउँपालिका र पाल्पा र रुपन्देमा बाख्रा बिक्री गरेर समुहले २५ लाख आम्दानी गर्न सफल भएको सृजनशिल महिला घास तथा बाख्रापालन समुह केरुङ्गगाकी अध्यक्ष साबित्रा पन्थीले जनाकारी दिनु भयो ।

No description available.

गाउँपालिकाले दिएको अनुदानबाट सहकारीमा आबद्ध कृषकहरुले बाषिर्क २ लाख सम्म आम्दानी गर्न सफल भएको कृषक राधा सारुको भनाई रहेको छ ।आज रुपन्देहीको कचञ्न गाउँपालिका पशुशाखा प्रमुख नेत्र प्रसाद अधिकारीलाई केरुङ्गगा बाखा्र बितरण गदै गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले अनुदानमा केहि बाख्रा दिएर यससमुहका कृषकहरुले बाख्रापाल्न सुरु गरेर रुपन्देही र पाल्पामा पनि पठाउन लागेकाले कृषकहरुको मनोबल बढाउन बिभिन्न किसिमका अनुदान दिन लागिएको उहाले बताउनु भयो ।

No description available.

कार्यक्रममा छत्रदेबका वाड नं ४ का वडा अध्यक्ष अशोक श्रेष्ठ , पशुशाखा प्रमुख उमानाथ पन्थि , लगायतले मनतब्य राख्नु भएको थियो ।कार्यक्रम खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close