सरकारले कर बुझाउन व्यवसायीहरूलाई निर्देशन

काठमाण्डौ । सरकारले कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ ।विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस !