सन्धिखर्कमा कर सहभागीता अभियानको सुरु

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा कर सहभागिता अभियान सुरु भएको छ ।नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले यो अभियानले कर क्षेत्रमा सकारात्मक संन्देश प्रभा भएको र थैरै भएपनि करको दायरा बढाउने पर्नेमा जोड दिनुभयो ।

May be an image of 4 people, people standing and text that says 'REDMI NOTE 8 PRO AI QUAD CAMERA'

जसमा प्रत्यक्ष जनता सँग रहेर यो कार्य लाई निरन्तर दिने बताउँनुभयो ।कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बि.क .प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा लगायले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा उद्योगी विभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close