वाईसीएल अर्घाखाँचीको नयाँ नेतृत्व चयन

सन्धिखर्क ।अर्घाखाँचीमा वाईसीएलको पाँचौँ जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ। सम्मेलनले सूर्य बहादुर सारुको अध्यक्षमा ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ।

जसको उपाध्यक्षमा सन्दिप परियार, जमिला मियाँ, शिवहरी पौडेल, सचिवमा कमल भुसाल, सहसचिव सुर्य नेपाली र कोषाध्यक्ष नरिश्वर जिसी लगायतको ३५ सदस्यीय जिल्ला समिति गठन भएको नेकपा माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close