काँग्रेस महाधिवेशन अन्तर्गत मतदान जारी,३५ सय भन्दा बढीले मतदान गरे

काठमाण्डौं ।नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मतदानको समयावधि थपिएको छ । अहिले मतदान जारी रहेको छ । ३५ सय भन्दा बढीले मतदान गरिसकेको र करिब एक हजार जना मतदान गर्न बाँकी रहेको अनुमान गरिएको छ । यस्तै कुल ४७ सय २३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न सहभागिता जनाएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close