नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीको नयाँ नेतृत्व चयन,अध्यक्षमा खनाल

सन्धिखर्क ।नेपाल निजामति कर्मचारी संगठन अर्घाखाचीको १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट अध्यक्षमा पशुपति खनाल उपाध्यक्षमा माया क्षेत्री, कमल बिश्वकर्मा,सचिवमा रामु पौडेल ,सहसचिवमा अनिता बराल र कोषाध्यक्षमा बाबुराम थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा नारायण न्यौपाने, बिष्णुप्रसाद पराजुली,सुदिप जि.सी.,हरि पौडेल लक्ष्मीनारायण चौधरी रहनुभएको छ।
प्रदेश सदस्यहरुमा सुनिल खनाल र रामचन्द्र चुँदाली लेखापरीक्षण आयोग संयोजकमा प्रेमनारायण खनाल ,सदस्यमा प्रेमचन्द्र बिश्वकर्मा, हेमनाथ मरासिनी ,प्रदेश प्रतिनिधि जिल्ला अध्यक्ष पशुपति खनाल ,विशाल महत,हरिश्चन्द्र पाण्डे ,नारायण रायमाझी कृष्णप्रसाद पौडेल ,केन्द्रीय प्रतिनिधि पशुपति खनाल ,गणेश प्रसाद भण्डारी र हरिप्रसाद डुम्रे रहनुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close