अर्घाखाँचीका महिला उद्यमीद्वारा घरेलुका प्रमुख खनाललाई बिदाई

सन्धिखर्क ।अर्घाखाँचीका महिला उद्यमीले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सुन्तोष खनाललाई बिदाइ गरेका छन ।कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उनीहरुले बिदाई गरेको महिला उद्यमी बसन्ता खड्का रिजालले जानकारी दिनुभयो।

 

बिदाई कार्यक्रममा महिला उद्यमी अर्घाखाँचीकी प्रमुख अभिना आचार्य लगायतको पनि सहभागी रहेको थियो ।अर्घाखाँचीमा करिव २ वर्ष घरेलु तथा साना उद्योग कार्यालयमा रहेर सेवा प्रवाह गरेका खनालको कपिलबस्तुमा सरुवा भएको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट घरेलु तथा साना उद्योग कार्यालयमा सरुवा भै आउनुभएकी कार्यालय प्रमुख दुर्गा न्यौपानेलाई स्वागत गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close