पेट्रोलमा र डिजलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलको र डिजलको मूल्य वृद्धि गरेको छ। पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको हो।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close