पत्रकार महासंघको संस्थागत विकास तथा प्रबर्द्धनात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।नेपाल पत्रकार महासंघको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा पत्रकार महासंघको संस्थागत विकास तथा प्रबर्द्धनात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले पत्रकारले जहिले पनि सत्य तथ्यमा आधारीत रहेर समाचार संकलन गर्नुपर्ने बताउनुभयो ।यस्तै नगरपालिकाले पत्रकारको क्षमता विकासको लागि निरन्तर बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।यस्तै प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले बदलीदो संचारको परिवेश अनुसार अबको पत्रकारीता पनि सोहि मार्ग तर्फ लाग्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, पुर्व अध्यक्ष सोभाखर पन्थी , हिम जिसि लेकालिर्, ,पत्रकार महासंघका पुर्व जिल्ला उपाध्यक्ष गणेश खनाल, सचिव सुर्य भुसाल लगायतले सुभकामना मन्तव्य राखेको कार्यक्रम पत्रकार महासघका अध्यक्ष असोक खनालको सभापतित्व उपाध्यक्ष बिरेन्द्र केसिको स्वागत मन्तब्य सहसचिव अनिल नेपाली को संचालन भएको थियो ।
कार्यक्रममा स्थानीय संचार माध्यको अवस्था र आगामी दिनमा संचार माध्यलाई कसरी अगाडी बढाउन सकिन्छ,भन्ने विषयमा समिक्षा भएको हो ।यस्तै सहसचिव हृदय कुमार भुसालले बिषय बस्तु माथी प्रकाश पार्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close