सन्धिखर्क नगरपालिकामा १ अर्ब ७ करोड ११ लाख बजेट सार्वजनिक

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि १ अर्ब ७ करोड ११ लाख १७ हजार रुपैयाको बजेट ल्याएको छ ।
नगरपालिकाको १ अर्ब ७ करोड ११ लाख १७ हजार रुपैयाको बजेट नगरसभामा उपमेयर मिश्रा आचार्यले प्रस्तुत गर्नुभएको हो । कृषि, पशुपालन र पर्यटनको माध्यमबाट विकास गर्ने गरी आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको नगरपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close