गुल्मीको रिडीमा बस दुर्घटना एकको अवस्था चिन्ताजनक , १२ सामान्य घाइते

गुल्मी । गुल्मीको रिडीमा बस दुर्घटना भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मक्वादीमा पोखराबाट तम्घास तर्फ आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसमा १३ जना यात्रुहरु सवार रहेका थिए । जसमा १ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ । अन्य घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close