१ वर्षमा करिव ७१ हजार जना नेपाली विदेशमा स्थायी बसोवास गर्न गए

काठमाडौँ ।नेपालबाट पछिल्लो १ वर्षमा ७० हजार ९सय१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन्।आज राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवासका लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९सय१५ जना रहेको जानकारी दिएको हो।

समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८सय३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताउनुभयो। उहाँले पछिल्लो १ वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३सय६९ जना नेपाली विदेशमै बसेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close