अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपाल र अफ्गानिस्तान खेल्दै

काठमाण्डौ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछन ।खेल दक्षिण अफ्रिकाको इस्टन लण्डन शहरमा नेपाली समय अनसार शुक्रबार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ ।
प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । नेपाल प्रतियोगिताको समूह डी मा छ ।
कमेन्ट गर्नुहोस !