नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखा ६६ जिल्लालाई पछि पार्दै पुरस्कृत

सन्धिखर्क ।नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखा पुरस्कृत भएको छ । प्रतिष्ठानको ३२ औं स्थापनाको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा केन्द्रीय सभामा उपत्यका बाहिरका ६६ शाखालाई पछि पार्दै उत्कृष्ट शाखाको रुपमा अर्घाखाँची पुरस्कृत भएको जनाएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद भुसाललाई सोहि अवसरमा अक्षयकोषमा सहयोग प्रदान गर्ने गरी ५० हजार रुपैंया पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close