नेपाली कांग्रेस अर्घाखाँची काठमाडौं सम्पर्क समितिले पुर्णता पायो,अध्यक्षमा श्रेष्ठ चयन

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँची काठमाडौं सम्पर्क समितिको अध्यक्षमा डा.मुक्तिराम श्रेष्ठ चयन हुनुभएको छ ।
जसको उपाध्यक्षमा डा. चिरञ्जीवी भट्टराई, कृपाराम पोख्रेल,सचिवमा अमृत कुमार पन्थी ,किरण पोख्रेल सह— सचिव तुल्सिराम अधिकारी कोषाध्यक्ष साबित्रा बेल्वासे, लगायतको नयाँ समितिले पुर्णता भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !