अर्घाखाँचीमा अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टर नियन्त्रण

सागर महत/ अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टर लाई नियन्त्रणमा लिएको छ । जिल्लाको छत्रदेव गाउँपालिकामा वडा नम्बर ४ मा रहेको स्यारी खोलामा अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा लु४ त २०२८ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई छत्रदेव गाउँपालिका लाई बुझाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।उक्त ट्याक्टर लाई ५ हजार समेत जरीवाना गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close