पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटेको छ ।
घटेको मूल्य शुक्रबार मध्यरातिदेखि लागु हुने छ ।नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १सय६७ र डिजेल र मट्टितेल प्रतिलिटर १सय ५७ रुपैयाँ पर्नेछ ।
कमेन्ट गर्नुहोस !