आज सन्धिखर्कमा भैरव नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (शनिबार) भैरव नाच हुने भएको छ ।साझँ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ को बैंक रोड शाइन रेसुङ्गा बैंक नजिकै भैरव नाच हुने बताएको छ ।
सन्धिखर्क १ भैरव समाजको भैराम नाच्ने कार्यक्रम रहेको बताएको छ ।
कमेन्ट गर्नुहोस !