आज विश्वकप क्रिकेटमा घरेलु टोली भारत र पाकिस्तान खेल्दै

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ ।
यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ ।भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् ।
कमेन्ट गर्नुहोस !