अर्घाखाँचीको पाणिनि गाउँपालिकामा हुने प्रथम मिडिया सम्मेलनको तयारी पुरा

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ। गाउँपालिकामा रहेको पाणिनि पत्रकार समाज नेपालको आयोजनामा यहि असोज १९ र २० गते मिडिया सम्मेलन हुन लागेको संस्थाका महासचिव भिम विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्लाका संचारक्रमी तथा पत्रकारलाई सहभागी हुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।दुर्गाफाँटको सगुन एग्रो रिसोर्टमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close