सन्धिखर्क ३ मा रहेको बराहनेटा आधारभुत विद्यालयमा(बुधबार) भैरव नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३मा भैरव नाच हुने भएको छ ।कार्तिक १५ गते (बुधबार)बराहनेटा आधारभुत विद्यालयमा साझँ भैरव नाच हुने बताएको छ ।
सन्धिखर्क १ भैरव समाजको भैराम नाच्ने कार्यक्रम रहेको बताएको छ ।
कमेन्ट गर्नुहोस !