नेपालले ३सय१५ रनको विशाल लक्ष्य मंगोलियालाई दियो

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३सय१५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३सय१४ रन बनाएको हो ।

मंगोलियाविरुद्ध नेपालले २० ओभरमा ३सय१४ रन बनाएको हो ।खेलमा नेपालका लागि कुशल मल्लले सर्वाधिक १सय३७ रन बनाए थिए।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close