अर्घाखाँचीमा अबैध घरेलु मदिरा नष्ट

सन्धिखर्क ।अर्घाखाँचीमा अबैध घरेलु मदिरा नष्ट गरिएको छ । शनिबार मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित ५ सय २० लिटर मदिरा जफत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ स्थानीयबासी, जनप्रतिनिधिको प्रहरीको सहयोगमा नष्ट गरिएको हो ।
प्रहरी चौकी विहारबाट खटिएका सहायक प्रहरी निरिक्षक हिरालाल सेन्चुरीको नेतृत्वको गस्ती टोलीले सन्धिखर्क नगरपालीका वडा नम्बर २ आटिका पाटाबाट कच्चा पदार्थ सहित ५ सय २० लिटर मदिरा जफत गरेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close