छत्रदेव गाउँपालिकामा लक्ष्य भन्दा बढी आइपिभी खोप लगाइयो

सन्धिखर्क । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा लक्ष्य भन्दा बढी बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाएको छ ।८स७ जनालाई सेवा दिने लक्ष रहेकोमा ८सय३६ जना बालबालिकालाई खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो ।जेठ १३ गते शुभारम्भ भएको खोप कार्यक्रममा ४६ वटा खोप केन्द्रबाट जम्मा ८सय३६ बालबालिकाहरुलाई खोप लगाइएको हो ।
कमेन्ट गर्नुहोस !