अर्घाखाँची ल्याउदै गरेको ६४ बोरा चिनी बरामद

कपिलबस्तु ।भारतबाट अर्घाखाँची ल्याउदै गरेको ६४ बोरा चिनी प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा भारतबाट तस्करी गरी ल्याइएको ६४ बोरा चिनी कपिलबस्तु प्रहरीले बरामद गरेको छ ।

बुद्धभूमि नगरपालिका–१०, रामघाट पुलनजिकै रोकिइराखेको ट्रक चेक गर्दा ट्रकको अगाडि रातो नम्बर प्लेटमा लु १ क ५४५२ र पछाडि कालो नम्बर प्लेटमा लु २ ख ५४८६ नम्बरको प्लेट फेला पारेको थियो ।बरामद ६४ बोरा चिनी र मिनी ट्रकसहित नियन्त्रणमा लिई बसुठौली भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close