एसइई नतिजा अर्घाखाँचीःसंस्थागत तर्फ करन र सामुदायिक तर्फ जिएम जिल्ला सर्वोत्कृष्ट

सन्धिखर्क। एसइई परीक्षामा अर्घाखाँचीबाट संस्थागत बिद्यालय तर्फ सदरमुकाममा रहेको गौरीशंकर बोर्डिङ्गका करन भुसाल र सामुदायिक बिद्यालय तर्फ भगवती माविका कमल जि.एम सर्वोत्कृष्ट हुनु भएको छ ।
गौरीशंकर बोर्डिङ्गका भुसालले 4.00 जिपिए र भगवती माविका जि.एमले ३.८५ जिपिए सहित जिल्लामै सर्वोत्कृष्ठ भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !