विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको पहिलो जित, अमेरिका पराजित

काठमाण्डौं ।विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । आज सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालीका लागि भिम सार्कीले ७७ रन जोडे । कुशल भुर्तेलले ३९ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३९ रन जोडे ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close