सडकमै सुतेर बिरोध जनाए राहत शिक्षकहरुले

काठमाडौं । राहत शिक्षकहरुले आज पनि काठमाडौंमा सडकमा सुतेर बिरोध प्रदर्शन गरेका छन ।माईतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका छन् ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।यस्तै आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् ।
कमेन्ट गर्नुहोस !