नेपाल शिक्षक संघ अर्घाखाँचीको नयाँ नेतृत्व चयन,अध्यक्षमा भट्टराई

सन्धिखर्क ।नेपाल शिक्षक संघ अर्घाखाँचीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा शारदा भट्टराई,उपाध्यक्षमा हरिप्रसाद घिमिरे , मायाँ अर्याल सचिवमा कृष्ण प्रसाद खनाल,अर्थ सचिवमा कृष्ण प्रसाद अधिकारी,सह अर्थ सचिवमा सीता बन्जाडे ,हरिप्रसाद घिमिरे,सहसचिवमा सीता पौडेल,अनन्त सुमाल ,दिलिप पुरी चयन हुनुभएको हो ।
यस्तै सदस्यहरुमा रेम बहादुर बस्नेत,कृष्ण पौडेल ,हुमानन्द खनाल , ईन्द्रलाल रेग्मी,दुर्गा बल्वासे , कमला भट्टराई,कमला केसी , विमला केसी,ज्ञान बहादुर पाण्डे ,पद्मा पौडेल रहनुभएको छ ।
कमेन्ट गर्नुहोस !