चर्चित गायक प्रकाशलाई अर्घाखाँचीमा दर्शकको उत्साजनक साथ

सन्धिखर्क ।अर्घाखाँची महोत्सवमा आज गायक प्रकाश सपुत ,गायिका शिलु भट्टराई, गायक राम प्रसाद पौडेल लगायतले आफ्नो प्रस्तुती दिएका छन ।चर्चित गायक प्रकाश सपुत पछिल्लो समय लोकप्रिय छन्। उनले गाएका गीत सबैको मुख मुखमा झुन्डिन्छन्। उनका गलबन्दी च्यातियो तिम्ले तानेरु,बोल माया बोलु,मेरो पनि हैन र यो देशु कुरा बुझ्नुपर्चु लगायतका गीतले दर्शकमाझ पस्तुत गरेका थिए।करिव २ घण्टा सम्म पस्तुति दिएका थिए ।आज गायक सपुत संग फोटो खिच्नेको भिड निकै लामो लागेको थियो ।

यस्तै चर्चित डान्सर ग्रुप एलिशा डान्स ग्रुपको प्रस्तुती दिएका थिए ।अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ माघ ११ देखि सुरु भएको अर्घाखाँची पाँचै महोत्सव २४ गतेसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close