लुम्बिनी प्रदेशभर माघ २ गते सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्ती र माघी पर्वका अवसर पारी प्रदेश भर सार्वजनिक बिदा दिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस !