विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा बन्द

सागर महत ,अर्घाखाँची। नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा बन्द भएको छ।प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रको महशुल संकलन सर्भरमा समस्या आएपछि आज आइतबारदेखि सेवा बन्द भएको हो ।

सर्भरको मर्मत कार्यको लागि काठमाडौं लैजानु पर्ने भएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र सन्धिखर्कले जनाएको हो ।सर्भरको मर्मत नहुजेलसम्मको लागि महशुल संकलन काउन्टर तथा अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close