प्रभुको पार्टी आम जनता नाम घोषणा

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोल्नुभएको छ ।पार्टीको नाम आम जनता पार्टी रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।
नेकपा एमाले त्यागेर स्वतन्त्रबाट निर्वाचित सांसद साहले ५१ सदस्यीय तदर्थ समिति घोषणा गर्नुभएको हो। साहको अध्यक्षतामा घोषणा भएको पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ।
कमेन्ट गर्नुहोस !