अर्घाखाँची प्रवेश गर्ने मुख्य सिमा क्षेत्रमा होडिङबोर्ड

सन्धिखर्क । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्ला भित्रिने मुख्य सिमा क्षेत्रहरु मध्ये गुल्मी, पाल्पा, प्युठान कपिलवस्तु र दाङका सिमानाहरु बाट अर्घाखाँची जिल्ला प्रवेश गर्ने स्थानहरुमा स्वागत तथा सचेतना मुलक होडिङबोर्ड राखिएको कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिती अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !