निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं ।आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रतिपक्षी दल नेकपा एमालेले पनि निर्धारित समयमा निर्वाचन गर्न दबाब दिएको थियो । अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close