चितवनको भरतपुर महानगरपालिकामा दाबी हाम्रो छःप्रचण्ड

चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा आफूहरुको दाबी रहेको बताउनुभएको छ । चितवनमा पत्रकार संघको भेटघाट कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो । यस्तै माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताउनुभयो ।
यस्तै आउँदो स्थानीय तहको चुनावमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close