नेविसंघ सभापतिमा शेर्पा, तरुण दल अध्यक्षमा गुरुङ चयन

काठमाडौं। नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् ।यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close