अर्घाखाँचीमा ८ जना बन्दकर्ता पक्राउ

सागर महत /अर्घाखाँची । अर्घाखाँची जिल्लामा एमसीसीको विरोधमा बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुमध्ये राष्ट्रिय जनमोर्चाका ४ जना तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जनागरि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

सो बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, शिक्षण संस्था, कलकारखाना र उद्योग धन्दा पूर्णरुपमा बन्द भएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close