मालारानीमा रिटर्नी फेडेरेसन नेपालको नयाँ कार्य समिती गठन

अर्घाखाँची ।मालारानी गाउँपालिकामा नेकपा (एमाले) को कान्छो जनबर्गिय संगठनको रूपमा मान्यता पाएको रिटर्नी फेडेरेसन नेपालको नयाँ नेतृत्व गठन गरिएको छ ।दामोदर भुसालको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटीको गठन गरिएको छ ।
यस्तै उपाध्यक्षमा लिल बहादुर राज्कोटी ,सचिव सन्तोष खनाल ,कोषाध्यक्ष बिष्णु बहादुर महत सह– सचीव चिन्तामणी आचार्य ,सदस्य हरुमा शेषकान्त सुवेदी, रमेश के सि ,बिष्णु प्रसाद खनाल, गोबिन्द पोखरेल ,बसन्त चौहान,गिर बहादुर बि सि, फम बहादुर पुन,गंग बहादुर पुन,दुर्ग बहादुर घर्तीमगर ,रेनु भुसाल खनाल (महिला ) निम बहादुर थापामगर( जनजाति ) कृष्ण बहादुर बि क (दलित )रहेको १७ सदस्यीय कमिटीको गठन गरिएको हो ।
कमेन्ट गर्नुहोस !