त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

काठमाडौं ।कोरोनाको जोखिम बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले हाल सबै परीक्षाहरु स्थगित गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस !