सन्धिखर्क नगरपालिका नगरप्रमुख सहित १७ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाका अतिआवश्यक बाहेकका सम्पुर्ण सेवा ९ गते आइतबार सम्मको लागि बन्द भएका छन ।
कमेन्ट गर्नुहोस !