अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २१ पुग्यो

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

सन्धिखर्क नगरपालिकामा २ जना,भुमिकास्थान नगरपालिकामा २ जना,शितगंगा नगरपालिकामा ३,पाणिनी गाउँपालिकामा १३ र छत्रदेव गाउँपालिकामा १ गरि २१ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close