कार्यक्रममा मन्त्री झाँक्री रुनुभयो

गुल्मी ।शहरी विकासमन्त्री रामकुमारी झाँक्री गुल्मी जिल्लामा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा रुनुभएको छ ।कार्यक्रममा विगतको ऐतिहासिक दिन सम्झेर रुनुभएको अनुमान गरिएको छ ।नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहनुभएकी झाँकीले अब हुने चुनावमा नेकपा एमाले पत्तासाप हुने बताउनुभएको छ । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताउनुभएको हो ।सत्तामा बस्न आत्तिएपनि ति दिन केवल सम्झनामा मात्र रहने बताउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close