निजामती कर्मचारी युनियन अर्घाखाँची शाखाको अध्यक्षमा माधव अर्याल चयन

अर्घाखाँची ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशन बाट नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको छ । जसको अध्यक्षमा माधव अर्याल ,उपाध्यक्षमा विष्णु आचार्य , दिपक पाण्डे, सचिवमा मञ्जु खनाल, अर्जुन रेग्मी, सहसचिवमा रमेश न्यौपाने, कोषाध्यक्षमा शिवहरी खनाल चयन हुनुभएको छ ।

यस्तै सदस्यहरू गिता भुसाल, हिमा न्यौपाने, दुर्गा बि.क, पुनाराम भुसाल, भाष्कर आचार्य, जगदिश्वर पाण्डे, रिषव श्रेष्ठ, गिरिप्रसाद मरासिनी, चन्द्रमणि आचार्य, रमेश भट्टराई एवं केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शेषकान्त घिमिरे (ओसन) विकल्प भट्टराई, रवि अर्याल, रूकेन्द्र पालुङगे, शालिकराम पन्थि, महाधिवेशन प्रयवेक्षकमा नुमलाल खनाल र मञ्जु खनाल चयन हुनुभएको हो ।साथै युनियनको जिल्ला अधिवेशन सफल पार्नको लागि विभिन्न ठाँउ बाट सहयोग गर्ने सबैमा निवर्तमान अध्यक्ष शेषकान्त घिमिरे (ओसन) ले योगदान प्रति हार्दिक धन्यवाद एबम आभार प्रकट समेत गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close