कांग्रेस अर्घाखाँचीका निवर्तमान सभापति खनालद्वारा लुम्बिनी प्रदेश कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको तर्फ बाट निवर्तमान सभापति तथा हालका केन्द्रिय महाधिवेशन प्रतिनिधि विष्णु प्रसाद खनाल (मुस्कान)ले लुम्बिनी प्रदेश कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ ।यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्मला क्षेत्री र शान्ता भण्डारीले पनि लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी दिनुभएको छ ।प्रदेश स्तरको चुनाव भोली अर्थात शनिबार हुन लागेको छ ।
कमेन्ट गर्नुहोस !