अर्घाखाँचीबाट एमाले केन्द्रिय कमिटीमा चार जनाको नाम समावेश

अर्घाखाँची ।नेकपा एमालेको चितवनको सौराहामा जारी महाधिवेशनमा मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको सुचीमा अर्घाखाँचीबाट ४ जनाको नाम समावेश गरिएको छ । ३ सय १ सदस्य सुचि मध्ये सचिवमा टोप बहादुर रायमाझी सहित ४ जनाको नाम प्रस्ताव भएको हो ।जसमा केन्द्रीय कमिटिमा चन्द्र खड्का, चेतनारायण आचार्य र बम बहादुर वि.कको नाम समावेश भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close