अर्घाखाँचीमा कांग्रेस प्रवेश गर्नेको लहर,मालारानी २ मा मात्र ५० जना प्रवेश

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो केहि समय यता कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ । जसअन्तर्ग जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ मा जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यको नेतृत्वमा ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला पार्टी सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो ।यस्तै १४ औं महाधिवेशनमा जिल्ला सभापतिको पुन उम्मेदारी समेत रहनु भएका मुस्कानले प्रचार प्रसारको क्रममा नव प्रवेशी लाई मुस्कानले सोहि क्रममा पार्टी प्रवेश गराउनुभएको हो ।अर्के तर्फ कांग्रेस लाई जिल्लामा पहिलो पार्टी बनाउनको लागि आफ्नो उम्मेदारी रहेको र त्यसको सबैको साथको आवश्यक समेत रहेको बताउनुभएको थियो ।पार्टीमा प्रवेश गर्नेमा मालारानी २ को लामापोखरा र गहतेरामा भएको कार्यक्रममा जनप्रतिनिधि लोक बहादुर कुँवरको नेतृत्वमा कांग्रेसमा प्रवेश गरेको गराएको मालारानी गाउँपालिका कांग्रेस संयोजक शोभाखर खनालले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close