सहायक प्रमुख जिल्ला अधिकारी खनाल कर्मचारी मिलन केन्द्रको अध्यक्षमा चयन

अर्घाखाँची ।कर्मचारी मिलन केन्द्र अर्घाखाँचीमा नयाँ पदाधिकारीले जिम्मेवारी प्राप्त गरेका छन । जसको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल उपाध्यक्षमा नारायण पोख्रेल , महिला उपाध्यक्ष सृजना भुसाल ,सचीव गणेश राज पौडेल ,सहसचिव निराजन शर्मा ,कोषाअध्यक्ष हरिश्सचन्द्र पान्डे र सदस्य हरुमा राजन पान्डे,उर्मिला केसि,कमल आचार्य ,हरि डुम्रे ,राजिब पन्थी तथा रबि अर्याल धर्मेन्द्र भिट्टा लाई सर्बसम्मत चयन गरिएको हो ।यसअघि कर्मचारी मिलन केन्द्रको अध्यक्ष विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर राना नेतृत्वमा कार्यसमिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !